Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : १५.३३ अंकले बढेर नेप्से २१०१.१५ विन्दुमा ,  ३ अर्ब ५८ करोडको कारोबार


नया सडक

२०८०, माघ २९ सोमबार

  • 810
    Shares

  • शेयर बजार : १५.३३ अंकले बढेर नेप्से २१०१.१५ विन्दुमा ,  ३ अर्ब ५८ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १५.३३ अंकले बढेर २१०१.१५ विन्दुमा आएको छ । आज ३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
    यस दिन ३१४ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रोमा एनआरएन इन्फ्रास्टक्चर र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् । 

    प्रतिक्रिया दिनुहोस