Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सानिमा रिलायन्सको नाफा ९६ प्रतिशतले बढ्यो


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 831
    Shares

  • सानिमा रिलायन्सको नाफा ९६ प्रतिशतले बढ्यो

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको खुद नाफा ९६.४८ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । यसअवधिमा खुद बिमा शुल्क १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ । जसका कारण नाफामा सुधार आएको हो । बिमा कोषको आकार १६.३० प्रतिशतले बढेर १२ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ १८ पैसाले घटेर १० रुपैयाँ ५० पैसा कायम भएको छ । हाल सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस