Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : ३०.५६ अंकले घटेर नेप्से २०७०.५९ विन्दुमा ,  ४ अर्ब ६६ करोडको कारोबार


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 783
    Shares

  • शेयर बजार : ३०.५६ अंकले घटेर नेप्से २०७०.५९ विन्दुमा ,  ४ अर्ब ६६ करोडको कारोबार

    काठमाडौं । आज नेप्से ३०.५६ अंकले घटेर  २०७०.५९ विन्दुमा आएको छ ।  आज ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
    यस दिन ३०५ कम्पनीको १ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ करोड ५० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल र सानिमा मिडिल तमोर परेका छन् । 

    प्रतिक्रिया दिनुहोस