Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती  पक्राउ


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 1.0k
    Shares

  • यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती  पक्राउ

    काठमाडौं । प्रहरीले अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवतीलाई  पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले छिन् । 

    फ्लाई दुबईको उडानमार्फत काठमाडौं जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको थियो ।

    बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको जनाइएको छ

    प्रतिक्रिया दिनुहोस