Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

गरिमा समृद्धि योजनाले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्न माग्यो अनुमति


नया सडक

२०८०, फागुन २ बुधबार

  • 771
    Shares

  • गरिमा समृद्धि योजनाले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्न माग्यो अनुमति

    काठमाडौं ।  गरिमा समृद्धि योजनाले इकाई (युनिट) जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस फन्डले १० करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । यो बन्दमुखि योजना हो । यसले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्न लागेको हो । यस फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम गरिमा क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस