Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज बिहीबार नेप्से १४.४६ अंकले घटेर  २०६२.०३ बिन्दुमा


नया सडक

२०८०, फागुन ३ बिहीबार

  • 849
    Shares

  • आज बिहीबार नेप्से १४.४६ अंकले घटेर  २०६२.०३ बिन्दुमा

    काठमाडौं । आज बिहीबार नेप्से १४.४६ अंकले घटेर  २०६२.०३ बिन्दुमा आएको छ ।  

    आज ३ अर्ब ८६ करोड ९१ लख १८ हजार ७सय ४१ रुपैयाँ ९८ पैसा बराबरको कुल  सेयर कारोबार भएको छ ।

    बिहीबार  ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २सय ६४ कित्ता सेयरको खरिद बिक्रीका लागि  र ८१ हजार ५६ कारोबार भएको नेप्सेले दर्शाएको हो ।

    अघिल्लो दिनको तुलनामा आजको गिरावट ०.६९ प्रतिशत आकलन गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस