Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन :नेप्से सूचक १.३५ विन्दुले घट्यो


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 642
    Shares

  • प्रि ओपन सेसन :नेप्से सूचक १.३५ विन्दुले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३५ विन्दुले घटेको छ । यससँगै सूचक २०६०.६७ अंकमा आएको छ । १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको २५ सय २२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । 

    प्रतिक्रिया दिनुहोस