Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हिमालयन रिइन्सुरेन्स र एसियन लाइफको बोनस सेयरमा मूल्य समायोजन


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 1.0k
    Shares

  • हिमालयन रिइन्सुरेन्स र एसियन लाइफको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं । नेप्सेमा हिमालयन रिइन्सुरेन्स लिमिटेड र एसियन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । हिमालयन रिको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिमा कारोबार मूल्य ६४५ रुपैयाँ १० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर भाउ ६२० रुपैयाँ २९ पैसा कायम भएको छ । एसियन लाइफको ७.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ६६४ रुपैयाँ ६० पैसालाई आधार मानेर भाउ समायोज गरिएको हो । समायोजन पछिको मूल्य ६१६ रुपैयाँ ८० पैसा कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस