Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज सार्वजनिक बिदा : सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने


नया सडक

२०८०, फागुन ७ सोमबार

  • 834
    Shares

  • आज सार्वजनिक बिदा : सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

    काठमाडौं  । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (फागुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । आज सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । 

    प्रतिक्रिया दिनुहोस