Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अम्बे  स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने , साधारण सभा फागुन २३ गते


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 867
    Shares

  • अम्बे  स्टील्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने , साधारण सभा फागुन २३ गते

    काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  

    आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले फागुन २३ गतेका लागि वार्षिक साधारण आयोजना गरेको छ । 

    उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ । त्यस्तै सभाले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गर्नेछ ।   

     

    प्रतिक्रिया दिनुहोस