Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 804
    Shares

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद गरिएको छ । विमानस्थलस्थित प्रहरीले ८५५ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 


    ३५ वर्षका शरिफ अहमद अब्दुल गफर पक्राउ परेका हुन्। गए राती फ्लाई दुबईबाट शरिफ अहमद काठमाडौं आएका थिए। उनले अर्ध ठोस बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस