Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राप्रपा प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 708
    Shares

  • राप्रपा प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपा प्रदेश सांसद जानकीप्रसाद यादव र कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सांसद यादव र भट्टसहित १९ जनालाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले गरेको काठ कटानमा अनियमितता भएको दाबीसहित मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस