Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा , अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी पक्राउ


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 1.3k
    Shares

  • कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा , अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी पक्राउ

    काठमाडौं । प्रहरीले कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले ठकुरीलाई सहकारी ठगी गरेको आरोपमा ठकुरीलाई पक्राउ गरेको हो । 

    जिल्ला अदालत काठमाडौंले उनीसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। पीडितहरूले सहकारीमा ठगीको आरोपमा उजुरी गरेपछि उनलाई पक्राउ गरिएको हो ।

    भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । फागुन ३ गतेको मन्त्र स्तरीय निर्णयबाट कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस