Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.३२ विन्दुले बढ्यो


नया सडक

२०८०, फागुन ९ बुधबार

  • 804
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १.३२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३२ विन्दुले बढेको छ । यससँगै सूचक २०३४.३८ अंकमा आएको छ । १३ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको २१ सय ७६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३८ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस