Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले सुरु गर्यो आन्दोलन (पूर्णपाठसहित)


नया सडक

२०८०, फागुन ९ बुधबार

  • 867
    Shares

  • प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले सुरु गर्यो आन्दोलन (पूर्णपाठसहित)

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ४० बुँदे माग पत्र बुझाउँदै आन्दोलनको सुरुवात गरेको छ । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ४० बुँदे मागपत्र बुझाएको हो । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवम् जनजीविकासँग सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग बुझाएको हो ।

    _ प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले सुरु गर्यो आन्दोलन (पूर्णपाठसहित).html :To download file click here

     

    प्रतिक्रिया दिनुहोस