Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 642
    Shares

  • प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । शुक्रबार बिहान बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुले विरोध जनाएका हुन् । बैठक सुरु भएपछि प्रतिपक्षी दलहरुले उभिएर विरोध जनाएका हुन् । सो क्रममा नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले विशेष समय लिएर बोल्दै सरकारमा सहभागी भएका ३ मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे । उनले बालकुमारी घटना निकै गम्भीर रहेको र त्यसमा संलग्न रहेको भनि दोषी देखिएका मन्त्रीलाई हालसम्म कारवाही नगरिएको भन्दै संसद चल्न दिन नसकिने बताए ।

    प्रतिक्रिया दिनुहोस