Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

साताको पहिलो दिन आइतबार नेप्से दुई हजार बिन्दु तल, २६.८१ बिन्दु झरेर १९७९.०२ बिन्दुमा

साताको पहिलो दिन आइतबार नेप्से दुई हजार बिन्दु तल, २६.८१ बिन्दु झरेर १९७९.०२ बिन्दुमा

  • काठमाडौं । आज साताको पहिलो दिन आइतबार  नेप्से २००० बिन्दु तल झरेको छ । आज २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा झरेको छ ।

    आज  ३ अर्ब  ८ करोड ६९ लाख ५१ हजार ७०  रुपैयाँ ५१ पैसाको सेयर कारोबार भएको छ । 

    विभिन्न कम्पनीका  ८५ लाख ४६  हजार ९सय ३० कित्ता सेयर कारोबार भएको छ । 

    आजको गिरावट १.३३ प्रतिशत रहेको नेप्सेले दर्शाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij