Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मार्जिन कारोबारका लागि ११२ सूचीकृत कम्पनी योग्य (सूचीसहित)


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 792
    Shares

  • मार्जिन कारोबारका लागि ११२ सूचीकृत कम्पनी योग्य (सूचीसहित)

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक सूची अनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् । यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

    _ मार्जिन कारोबारका लागि ११२ सूचीकृत कम्पनी योग्य (सूचीसहित).html :To download file click here

     

    प्रतिक्रिया दिनुहोस