Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

युनाइटेड इदी मर्दीको साधारण सभा  फागुन १७ गते


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 837
    Shares

  • युनाइटेड इदी मर्दीको साधारण सभा  फागुन १७ गते

    काठमाडौं । युनाइटेड इदी मर्दीले लाभांश पारित गर्न बिहीबार फागुन १७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ ।

    कम्पनीले  यसपटक सेयरधनीलाई ५७८९ लाभांश वितरण गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश ९कर तिर्न० दिने भएको हो । आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि  लाभांश वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस