Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.३८ विन्दुले बढ्यो


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 615
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ०.३८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३८ विन्दुले बढेको छ । यससँगै सूचक १९९२.६९ अंकमा आएको छ । ५ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १२ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ११ वर्टको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस