Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

निजगढस्थित वर्कसपमा विस्फोटमा थप २ जनाको मृत्यु , मृत्यु हुनेको संख्या ३ पुग्यो


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 849
    Shares

  • निजगढस्थित वर्कसपमा विस्फोटमा  थप २ जनाको मृत्यु , मृत्यु हुनेको संख्या ३ पुग्यो

    बारा । बाराको निजगढस्थित एक वर्कसपमा सोमबार दिउँसो भएको ग्याँस सिलिन्डर विस्फोटमा परी थप २ जनाको मृत्यु भएको छ । यसरी  निजगढको सहिदचोकस्थित रोहित वर्कसपमा विस्फोटबाट भएको आगलागीका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

    गम्भीर घाइते भएका थप २ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस