Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 621
    Shares

  • नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८८ ‘च’, २०८५ ‘ट’ र २०८८ ‘छ’ र २०८५ ‘ठ’ नेप्सेमा सूचीकृत भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस