Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  १.२८ विन्दुले बढ्यो


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 633
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  १.२८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले बढेको छ । यससँगै सूचक २००२.९३ अंकमा आएको छ । २६ लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको ७ सय ६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । 

    प्रतिक्रिया दिनुहोस