Logo

Apr 09 2025 | २०८१, चैत २७गते

Apr 09 2025 | २०८१, चैत २७गते

images

शेयर बजार : ०.८७ अंकले घटेर नेप्से २०००.७७ विन्दुमा ,  २ अर्बको कारोबार

शेयर बजार : ०.८७ अंकले घटेर नेप्से २०००.७७ विन्दुमा ,  २ अर्बको कारोबार

  • काठमाडौं । आज नेप्से ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा आएको छ । यस दिन २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ३०८ कम्पनीको ५१ लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ६ वटा समूह सकारात्मक बनेका छन् । १२ करोड ६९ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र बोटलर्स नेपाल तराई परेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij