Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

त्रिदेशीय शृंखलामा नेपाल नेदरल्यान्ड्सँग २ रनले पराजित


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 690
    Shares

  • त्रिदेशीय शृंखलामा नेपाल नेदरल्यान्ड्सँग २ रनले पराजित

    काठमाडौं  । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपाल नेदरल्यान्ड्सँग २ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १८५ रन पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस