Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, फागुन १७ बिहीबार

  • 708
    Shares

  • सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

    प्रतिक्रिया दिनुहोस