Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८०, फागुन १७ बिहीबार

  • 552
    Shares

  • राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।यस कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस