Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

मिटरब्याज पीडितको राजधानीमा सिट्टी जुलुस 

मिटरब्याज पीडितको राजधानीमा सिट्टी जुलुस 

  • काठमाडौँ । मिटरब्याज पीडितहरूले माग पूरा गर्न निकालेको न्याय मार्च अन्तर्गत बिहीबार राजधानीमा सिट्ठी जुलुस निकालेका छन् ।

    पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् ।

    माघ १६ गतेदेखि पूर्व र पश्चिमबाट  मिटरब्याज पीडितहरूले पैदल हिँडरे चितवन  हुँदै काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

    उनीहरूले विभिन्न ६ बुँदे माग अघि सारेका छन् । 

    उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न नसकेको हो ।

     मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij