Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला 


नया सडक

२०८०, फागुन १८ शुक्रबार

  • 846
    Shares

  • नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला 

    काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आजदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । पुनर्बिमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता सेयर लिलामी बिक्री खुला भएको  छ । यसमा लगानीकर्ताले न्यूनतम २८० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

    नागरिक लगानी कोषको २ लाख ३९ हजार ३७ कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७८० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । नागरिक लगानी कोषको सेयरमा बैंक तथा वित्तीय संस्थाहरुले मात्र आवेदन दिन सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस