Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सूर्योदय वोमी लघुवित्तको ६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा


नया सडक

२०८०, फागुन १८ शुक्रबार

  • 714
    Shares

  • सूर्योदय वोमी लघुवित्तको ६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ६ हजार २०६ किक्ता शेयर वित्रीमा ल्याएको छ । कम्पनीले ईन्द्र बहादुर गोदारको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

    यो शेयर खरीद गर्न इचतुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाठौंमा पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस