Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ  जारी गर्ने, बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८०, फागुन २० आइतबार

  • 1.2k
    Shares

  • लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ  जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं  । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको छ  । यसमा बिक्री प्रबन्धकमा  मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस