Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कारोबार खुलेको ३ मनेटमै ४ प्रतिशतले बढेपछि शेयर कारोबार बन्द


नया सडक

२०८०, फागुन २१ सोमबार

  • 600
    Shares

  • कारोबार खुलेको ३ मनेटमै ४ प्रतिशतले बढेपछि  शेयर कारोबार बन्द

    काठमाडौँ, २१ फागुनः राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ । कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

     

    प्रतिक्रिया दिनुहोस