Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

हालसम्मकै उच्च सुनको मूल्य , प्रतितोला १ लाख २३ हजार

हालसम्मकै उच्च सुनको मूल्य , प्रतितोला १ लाख २३ हजार

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन २२ गते)छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँमा कारोबार  भएको छ   ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार  भएको छ   ।आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij