Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, मन्त्रालय बाँडफाँट टुंगो लगाउने


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 651
    Shares

  • सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, मन्त्रालय बाँडफाँट टुंगो लगाउने

    काठमाडौँ ।  आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

    बैठकमा मन्त्रालय बाँडाफाँट टुंगो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ । मन्त्रीहरुको बाँडफाँटका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस