Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

कर्णाली सरकारमा सहभागी कांग्रेसका ३ मन्त्रीले दिए राजीनामा


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 891
    Shares

  • कर्णाली सरकारमा सहभागी कांग्रेसका ३ मन्त्रीले दिए राजीनामा

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका ३ मन्त्रीले राजीनामा दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस