Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका २ मन्त्री र १ राज्यमन्त्री बर्खास्त


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 708
    Shares

  • सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका २ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका २ जना मन्त्री र १ जना राज्यमन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई हटाएका हुन् । 

    मचचतनमन-687x1024.jpg

    प्रतिक्रिया दिनुहोस