Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लुम्बिनीमा हुन लागेको ‘लरेट्स एण्ड लिडर्स’  शिखर सम्मेलन स्थगित


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 627
    Shares

  • लुम्बिनीमा हुन लागेको ‘लरेट्स एण्ड लिडर्स’  शिखर सम्मेलन स्थगित

     

    तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । 

     

    आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस