Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

 कालिका लघुवित्तको साधारण सभा  फागुन २४ गते


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 798
    Shares

  •  कालिका लघुवित्तको साधारण सभा  फागुन २४ गते

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको भोलि बुधबार फागुन २४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, पोखरा महानगरपालिका–१०, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
    सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरिने छ  । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा  रहेको छ  ।सभाले संस्थापक सेयरधनीको तर्फबाट १ जना महिला सञ्चालकको निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस