Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सिटिजन्स बैंकको ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री  खुला


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 663
    Shares

  • सिटिजन्स बैंकको ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री  खुला

    काठमाडौं । सिटिजन्स बैंकले इन्टरनेसनल लिमिटेडले ४० हजार २३७ दशमलव ६४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०५ रूपैयाँ अंकित मूल्यमा  शेयर विक्रीमा ल्याएको छ।

    यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाऊने गरी विक्री खुला गरेकोमा सो अवधिमा वित्री नभएपछि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्नृ पाउने गरी विक्रीमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस