Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 651
    Shares

  • माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

     

    गण्डकी ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

     

    आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।रासस

    प्रतिक्रिया दिनुहोस