Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रास्वपाबाट रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री , ४ मन्त्रालय पाउने 


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 822
    Shares

  • रास्वपाबाट रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री , ४ मन्त्रालय पाउने 

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने निश्चित भएको छ। नयाँ गठबन्धनमा भएको सत्ता भागबन्डामा लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने सहमति भएको हो।

    नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निश्चित बनेको हो। रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । 

    प्रतिक्रिया दिनुहोस