Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 867
    Shares

  • नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ।


    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो। 

    प्रतिक्रिया दिनुहोस