Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्दै


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 795
    Shares

  • एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्दै

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् ।जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । योसँगै नयाँ मन्त्रीमण्डलमा २० सदस्यीय भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस