Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज महिला लघुवित्तको साधारण सभा


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 597
    Shares

  • आज महिला लघुवित्तको साधारण सभा

    काठमाडौं  ।  महिला लघुवित्तको वार्षिक साधारण सभा आज (आइतबार ) रहेको छ  । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ  ।  आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस