Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको मूल्य नयाँ रेकर्ड , प्रतितोला  १ लाख २६ हजार

सुनको मूल्य नयाँ रेकर्ड , प्रतितोला  १ लाख २६ हजार

  •  काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ७५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij