Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा , बैंक–वित्तीय संस्था बन्द हुने


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 663
    Shares

  • ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा , बैंक–वित्तीय संस्था बन्द हुने

    काठमाडौँ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । यस दिन सरकारी कार्यालय  सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।

    प्रतिक्रिया दिनुहोस