Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

 ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 600
    Shares

  •  ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार  नेपाल एसबीआई बैंक, आरएसडीसी लघुवित्त र मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।नेपाल एसबीआई बैंकको ३.७५% बोनस सेयर अर्थात ३७ लाख ९५ हजार २३५.७६ कित्ता सेयर सूचीकृत भएको छ ।आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ८.६५ बोनस सेयर अर्थात ७ लाख ४७ हजार ८२८.६५ कित्ता सेयर सूचीकृत भएको हो । मुक्तिनाथ विकास बैंकको पनि ९.७५% ले हुने ६२ लाख ६० हजार ३७७.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

    प्रतिक्रिया दिनुहोस