Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

अपर तामाकोशीको हकप्रद सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 621
    Shares

  • अपर तामाकोशीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस