Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रार  एनआइएमबि एस क्यापिटल नियुक्त 


नया सडक

२०८०, फागुन २८ सोमबार

  • 600
    Shares

  • सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रार  एनआइएमबि एस क्यापिटल नियुक्त 

    काठमाडौं ।  सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारको काम एनआइएमबि एस क्यापिटल मार्फत हुने भएको छ । यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस