Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

गोर्खाज फाइनान्सको साधारण सभा चैत २ गते


नया सडक

२०८०, फागुन २८ सोमबार

  • 576
    Shares

  • गोर्खाज फाइनान्सको साधारण सभा चैत २ गते

    काठमाडौं ।  गोर्खाज फाइनान्स लिमिटेडले चैत २ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।  पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ । 

    प्रतिक्रिया दिनुहोस